‘सगरमाथा संवादले जलवायुजन्य संकट समाधानको निष्कर्ष निकाल्छ’ : सांसद गैरे
काठमाडौँ । सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य संकटले सताइरहेको बेलामा जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य संकट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन्...