परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापना, जलवायु परिवर्तनबारे अनुसन्धान मुख्य उद्देश्य
काठमाडौँ । विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ । जलवायु परिवर्तन र यसले पारेको प्रभावले नेपालको संस्कृति, सभ्यता...