‘जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने’ : परराष्ट्र मन्त्री खनाल
अन्ताल्या (टर्किए) । परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर कूटनीतिक प्रयास र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन्...