‘जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैन’ : सहसचिव डा. ढकाल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्न नहुने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय...