इण्डोनेसियामा जलवायु शिखर सम्मेलन: जलवायु प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान जोड
काठमाडौँ । इण्डोनेसियाको राजधानी जकार्तामा शनिवार आयोजित ‘इण्डोनेसिया’ मा सहभागीहरूले जलवायु परिवर्तनका क्षेत्रमा गरिएका प्रतिबद्धताहरूलाई ठोस कार्यमा रूपान्तरण गर्न आह्वान गरेका छन् । सम्मेलनमा नीति निर्माता, कूटनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व, व्यावसायिक...