‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने वन मन्त्रालय तयारी
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलन ९कोप(२७० को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्र...