कानुन नबन्दै जलविद्युत् कम्पनीको आइपिओ रोक्न नमिल्ने अर्थमन्त्री खनालको प्रष्टीकरण
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले कानुन नबन्दै जलविद्युत् कम्पनीको आइपिओ रोक्न नमिल्ने बताएका छन् । जलविद्युत् कम्पनीलाई बत्ती बलेपछि मात्रै आइपिओ अनुमति दिन उचित हुने सुझाव दिइएको भए पनि कानुन नबन्दै...