पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र पाँच कम्पनीबीच...