इप्पानद्वारा जलविद्युत कम्पनीका शेयर निष्काशन गर्न माग
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबन) ले शेयर निष्काशन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र रु एक खर्ब आठ अर्ब ५० करोड गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल(इप्पान)ले दाबी गरेको...