‘साउन महिनाबाटै ठेक्का प्रक्रिया सुरु, विद्युत् मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछ’ : मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सुरुवाती चरणमै ठेक्का प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै...