नारायणी नदीमा जलसतह बढेसँगै बर्दघाट-सुस्तापूर्वका बस्ती डुबानमा
नवलपुर (नवलपरासी) । नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन् । गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी...