गण्डकी सरकारद्वारा पूर्वाधार र ऊर्जा क्षेत्रको वार्षिक समीक्षा, चालु आवका प्राथमिकता तय गरिँदै
पोखरा । गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि कार्यान्वयनमुखी योजना...