मधेसमा जलस्रोत संकट गहिरिँदै, ६० प्रतिशत हातेपम्पमा पानी आउन छाड्यो
काठमाडौँ । मधेस प्रदेशमा भूमिगत जलस्रोतमा आएको तीव्र गिरावटका कारण खानेपानी तथा कृषि क्षेत्रमा गम्भीर चुनौती देखिएको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको अध्ययनले देखाएको छ। समितिले तयार...