नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण सार्वजनिक गरेको...