शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह
काठमाडौँ । मौसम पूर्वानुमान शाखाले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा: हिमपातको सम्भावना रहेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून...