प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले पठाए लिखित जवाफ
काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा...