नेकपा र जसपा राजेन्द्र समूहबीच एकता घोषणा, यस्तो छ १० बुँदे सहमति
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता गर्ने १० बुँदे सहमति भएको छ । सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट...