बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा
काठमाडौँ । भोटेकोशी बाढीका कारण डुबानमा परी क्षतिग्रस्त बनेको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौ १० गतेको बाढीले जहरेखेतस्थित सबस्टेसन डुबानमा परेको थियो।...