प्रतिनिधि सभा घटनाबारे अध्ययन समितिको निष्कर्ष : संसदीय मर्यादा कायम गर्न सभामुखलाई थप अधिकार प्रयोग गर्न सुझाव
काठमाडौँ । प्रतिनिधि सभाको जेठ १७ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ समितिले उक्त घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकालेको छ। समितिले सभाको गरिमा र अनुशासन कायम राख्न सभामुखले...