जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी जाँतो चुनाव चिन्ह लिएर लड्ने
काठमाडौँ । राष्ट्रिय मुक्ति, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी नेपाल फागुन २१ को निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने भएका छन्। निर्वाचन प्रयोजनको लागि एकल चुनाव चिन्ह जाँतो लिई...