१९ फाल्गुन २०७९, शुक्रबार
जाओ मेन्डेस बार्सिलोनामा अनुबन्ध
बार्सिलोना । ब्राजिल तथा बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए...