माओवादीले स्थगित गर्यो मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान
काठमाडौँ । नेकपा माओवादीले पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान तत्काललाई स्थगित गरिएको छ । जेठ २१ देखि तय भएको अभियान स्थगित गरिएको हो । पदाधिकारी बैठकले पहिलो चरणको...