प्रहरी र सेनामा जागिर लगाइदिने भन्दै २७ लाख ठगी गरेको आरोपमा फरार प्रतिवादी पक्राउ
काठमाडौं । प्रहरी र नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर २७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली...