बाढी पहिरोले भेरी करिडोर अवरुद्ध, तत्काल सञ्चालन गर्न सांसद बुढाको माग
काठमाडौँ । प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले बाढी पहिरोका कारण अवरुद्ध जाजरकोट–डोल्पा सडक खण्डलाई तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। सडक अवरुद्ध भएपछि डोल्पाका नागरिकको आवतजावत, आपूर्ति तथा दैनिक...