तापक्रम वृद्धिको असर: जानकी आँखा अस्पतालमा दैनिक ५०० सम्म बिरामी आउन थाले
जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही...