झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
काठमाडौँ । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिक र स्वास्थ्यकर्मीलाई खोप लगाइने...