जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा संक्रमण
काठमाडौँ । जापानीज इन्सेफलाइटिस (जे)बाट हालसम्म १३१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा सन् २०२६ मा हालसम्म एक हजार...