दोस्रो विश्वयुद्धमा हराएका अमेरिकी सैनिकको अवशेष हिमनदीबाट खोजेर स्वदेश फर्काइँदै
काठमाडौँ । दोस्रो विश्वयुद्धका क्रममा चीनलाई जापानी आक्रमणविरुद्धको प्रतिरोधमा सहयोग गर्ने क्रममा हराएका अमेरिकी वायुसेनाका सैनिकको अवशेष चीनले खोजेर अमेरिकालाई हस्तान्तरण गरेको छ । यसैक्रममा मंगलबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित...