२५ कार्तिक २०७९, शुक्रबार
जाली नोट कारोबारी पक्राउ गर्दा स्थानीयको अवरोध, प्रहरीले खोल्यो हवाई फायर
काठमाडौँ । रौतहटमा जाली नोट र अवैध हतियार बरामद गर्ने क्रममा प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ। रौतहट प्रहरीले जाली नोटसहित एक थान पेस्तोल बरामद गर्ने क्रममा स्थानीयले अवरोध...