बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना बन्द
काठमाडौँ । बर्ड फ्लु सङ्क्रमण देखिएपछि ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ । चिडियाखाना परिसरभित्र रहेको जीवन्तहरूमा बर्ड फ्लु सङ्क्रमण देखिएपछि आजदेखि लागू हुने गरी अर्को...