बलिउड अभिनेत्री कंगनालाई मानहानि मुद्दामा जमानत
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतलाई मुम्बईको अन्धेरी अदालतले मानहानी मुद्दामा जमानत दिएको छ । कंगनाले गीतकार जावेद अख्तरद्वारा दर्ता गरेको मानहानि मुद्दामा जमानत पाएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले उल्लेख...