मानव-बाघ सहअस्तित्व प्रवर्द्धन गर्न सम्झौतामा हस्ताक्षर, द्वन्द्व कम हुने अपेक्षा
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालबीच नयाँ ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी-८ (जिइएफ-८) द्वारा वित्तपोषित ‘नेपालमा मानव-बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर भएको छ...