पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
काठमाडौँ । संविधान सभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देवले नेकपा (एमाले) बाट अलग भएको घोषणा गरेका छन्। उनले सार्वजनिक रूपमा जारी गरेको लिखित जानकारीमार्फत आफू अब उक्त दलसँग आबद्ध नरहेको...