शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
राजविराज (सप्तरी) । यहाँ बोदेबरसाईन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी...