सिचुआन-युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीको पुल निर्माण सम्पन्न
काठमाडौँ । चीनको सिचुआन-युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीमाथि निर्माण गरिएको प्रमुख पुलको काम शुक्रवार सम्पन्न भएको छ । यिबिन–पान्झिहुआ एक्सप्रेसवेको महत्त्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल १ हजार १४० मिटर लामो...