संयुक्त राष्ट्रसंघका उपमहासचिवले गरे लुम्बिनी भ्रमण
काठमाडौँ । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन-पियरे ल्याक्रोइक्सले बिहीबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए। कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण...