कञ्चनजंघा संरक्षण क्षेत्रमा क्यामेरा र जिपिएस उपकरण जडान
काठमाडौँ। कञ्चनजंघा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमन सुदृढ गर्न ट्रेल क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको छ । युनेस्कोको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी) र समृद्ध पहाडबीचको...