स्वास्थ्य मन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गरेकी छन् । त्यस क्रममा उनले उपचार केन्द्रबाट भइरहेको...