२७ फाल्गुन २०७८, शुक्रबार
प्रधानमन्त्रीलाई चुनौती–हाम्रो पैसा ब्याज सहित दिनुस्,सरकारको पैसा तुरुन्तै तिर्छौँ
काठमाडौं । निर्माण व्यवसायीलाई सरकार र मिडिया मात्र होइन जनावरले समेत दुःख दिन थालेको भन्दै काँग्रेस सांसद समेत रहेका ठेकेदार जिप छिरिङ लामाले प्रधानमन्त्रीकै सामुन्ने चर्को विरोध गरेका छन् ।...