जिम्बाबेमाथि नेपालको जित, सुपर-६को यात्रा अझै सम्भव
काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गर्दै नेपालले प्रतियोगिताको सुपर-६ चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। लगातार दुई खेलमा पराजय बेहोरेको...