जिम्बाब्वे र आयरल्यान्डबीचको खेल रद्ध भएसँगै समूह चरणबाटै बाहिरियो अष्ट्रेलिया
काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रुद्ध भएको छ । श्रीलंकास्थित पल्लेकेले मैदानमा वर्षाका कारण टस समेत हुन नसकी खेल रुद्ध भएको हो । योसँगै...