७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय
काठमाडौँ । हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मीलाई २० वर्षको जेल सजाय सुनाएको छ । हङकङको अदालतको यो फैसलाको बेलायतले यसको कडा निन्दा गरेको छ। बेलायतकी विदेश...