केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालन: चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो सफलता ?
काठमाडौँ । तिब्बतस्थित जिरोङ बन्दरगाह (केरुङ नाका) जोड्ने मुख्य सडक मार्ग सात दिन र सात रातको निरन्तर प्रयासपछि पुनः सञ्चालनमा आएको छ । अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका...