माओवादी केन्द्रले तोक्यो जिल्ला इञ्चार्जको जिम्मेवारी (सूचीसहित)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको छ । माघ २१ गते बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको हो । बैठकले विद्यार्थी विशेष महाशाखाको...