जुम्ला देखि नेपालगञ्जको एम्बुलेन्सको भाडा २५ हजार तोकियो,स्थानीयको विरोध
काठमाडौँ । जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा रु २५ हजार तोकिएपछि स्थानीयले विरोध जनाएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफूखसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले असन्तुष्टि जनाएका हुन्...