रामेछाप काँग्रेस सभापति कान्छाराम तामाङ निलम्बित
काठमाडौँ । नेपाली काँग्रेसले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई निलम्बन गरेको छ। पार्टी अनुशासनसम्बन्धी कारबाही प्रक्रियाअन्तर्गत उनीमाथि यो निर्णय गरिएको हो। काँग्रेसको अनुशासन समितिको बैठकले पार्टी अनुशासन...