काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा
काठमाडौँ । काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला...