सर्लाहीमा १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ
काठमाडौँ । जिल्ला सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र...