ज्वाला संग्रौलासहित तीन जनालाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशायन कार्यालय काठमाडौँले अभद्र मुद्दामा उजुरी परेपछि पक्राउ परेकी ज्वाला संग्रौलासहित तीनजनालाई तीन...