जंगलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जंगलमा लुकाइछिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जंगलको झाडीमा रुखको...